हेडलाइन

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो (तस्बिरहरू)

khabarhub.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 12:53 अपराह्न
Share
सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो (तस्बिरहरू)
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन-जीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}