विशेष
भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ
भैरहवा । भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ भएको छ ।
सुरक्षा गोष्ठीमा बिद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति, अपराध नियन्त्रण, सिमा सुरक्षा तथा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ लगायतका बिषयमा छलफल हुदैछ ।
गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा शुरु भएको गोष्ठीको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका छन्...
पूरा समाचार पढ्नुहोस्