मन्त्रीलाई बञ्चरे डाँडाबासीको चुनौती- ‘जग्गा दिन्छौं, हामीसँगै बस्न सक्नुहुन्छ ?
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 10:35 पूर्वाह्न
Share
२० वर्षदेखि ककनी, धुनीबेसी र बेलकोटगढीका स्थानीय ‘स्वच्छ वातावरणमा बाँच्न पाउँ’ भन्दै सरकारको ढोका ढक्ढक्याउन काठमाडौं आउजाउ गरिरहेका छन् । तर हालसम्म पनि उनीहरुको माग सम्बोधन भएको छैन । संविधानले प्रदत्त गरेको अधिकारका लागि उनीहरुलाई नेतृत्व परिवर्तन हुँदैपिच्छे विरोधमा उत्रिनुपरेको छ । हरेक पटक दिइएका आश्वासन कार्यान्वयन नहुँदा निराश हुनुपरेको छ । विगतमा जस्तै यसपटक […]