राष्ट्रिय समाचार

सभामुख घिमिरेलाई प्रश्न– तपाईंले एमालेकै भाषा बोलिरहनुभएको हो ?

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 09:11 पूर्वाह्न
Share
सभामुख घिमिरेलाई प्रश्न– तपाईंले एमालेकै भाषा बोलिरहनुभएको हो ?
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधानत: संसद् विघटन गर्ने र संसद् बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नरहेको बताएका छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी भएको कोशी प्रदेशसभा भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।   उनले वर्तमान राजनीतिक घटनाक्रम न्यायालयमा पुगेको उल्लेख गर्दै त्यहाँबाट सही निरूपण हुने र संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । ‘संविधानत: संसद् भङ्ग गर्ने ठाउँ छैन र संसद्भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन ।  विषय न्य...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}