विशेष
एमालेमा संस्थापन इतरलाई महाधिवेशन प्रतिनिधि बन्न नदिन चलखेल
सुनसरी, भोजपुर र कैलाली एमालेले गरेको निर्णयप्रति संस्थापन इतर नेताहरुले आपत्ति जनाएका छन्। भोजपुर एमालेले पूर्वमन्त्री कृपाशुर शेर्पा र कोशी प्रदेश कमिटीले पूर्वमेयर द्वारिकलाल चौधरीलाई कारबाही गरेको छ।
पूरा समाचार पढ्नुहोस्