खेलकुद
विश्वकप उपविजेता दृष्टिविहीन महिला टोलीलाई प्रधानमन्त्रीले भनिन्- सरकारले सकेको गर्छ
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी छिन् । नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको […]
पूरा समाचार पढ्नुहोस्