विशेष

सुदूरपश्चिम र कर्णालीको खेलमा क्रिकेट मैदानमा कुकुर पसेपछि...

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 06:43 अपराह्न
Share
सुदूरपश्चिम र कर्णालीको खेलमा क्रिकेट मैदानमा कुकुर पसेपछि...
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहँदा मैदानमा कुकुर पसेपछि केहीबेर खेल प्रभावित बनेको छ ।​ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पच्छ्याइरहेको कर्णालीले ब्याटिङ गर्दा मैदानमा कुकुर पसेको हो । ३.५ ओभरको खेल भइरहेको समयमा कुकुर पसेपछि केही बेर खेल प्रभावित बनेको थियो ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?