बिजनेस
सालपा विकास बैंकले पायो आईपीओको स्वीकृति
८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको छ । सर्वसाधारण समूहमा यो सेयर निष्कासन हुनेछ । निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका दरले […]
पूरा समाचार पढ्नुहोस्