राष्ट्रिय समाचार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
१४ कात्तिक, काठमाडौं । रूसले युक्रेनविरुद्धको युद्धमा घातक क्रुज मिसाइल प्रयोग गरेको खुलेको छ । रूसले पछिल्ला महिनाहरूमा युक्रेनविरुद्धको युद्धमा घातक ९एम७२९ मिसाइल प्रयोग गरेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । यही घातक ९एम७२९ मिसाइलको गोप्य विकास गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रूससँगको परमाणु नियन्त्रण सन्धि तोडेका थिए । युक्रेनका परराष्ट्रमन्त्री आन्द्रि […]
पूरा समाचार पढ्नुहोस्