हेडलाइन
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी: कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन्
काठमाडौं । दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ । सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए । हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल […]
पूरा समाचार पढ्नुहोस्