मनोरञ्जन
जारी २, मनबिनाको धन, जेरी अन टपले कति कमाए ?
काठमाडौं । फिल्म हलमा ‘परान’को लहर चलिरहँदा जारी २, मनबिनाको धन र जेरी अन टपले सुखद ब्यापारलाई निरन्तरता दिएका छन् । पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म सिनेपाः बक्सअफिसमा यी फिल्मको कमाइ विवरण बाहिर आएको छ । जसअनुसार, ‘जारी २’ ले शनिबारसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ रुपैयाँ नेरु ग्रस कमाएको छ । सोही […]
पूरा समाचार पढ्नुहोस्