खेलकुद
जब उत्कृष्ट गोलका कारण रोनाल्डो एकाएक चर्चामा आए...
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यतिबेला फेरि सामाजिक सञ्जालमा छाएका छन् । उनी आफ्नो उत्कृष्ट ‘बाइसाइकल किक गोल’ कारण चर्चामा आएका हुन् ।
साउदी प्रो–लिगको आइतबार राति सम्पन्न खेलमा उनले त्यो गोल गरेका हुन् । उक्त खेलमा रोनाल्डोको क्लब अल–नासरले अल–खालिजलाई ४–१ गोलले हराएको थियो ।
रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा उक्त गोल गरेका थिए । त्यसअघि, अल–नासरका लागि जोआओ फेलिक्स, वेस्ली र साडियो मानेले गोल गरेका थिए ।
अल–खालिजका लागि भने एकमात्र गोल ...
पूरा समाचार पढ्नुहोस्