समाज
चुनाव खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न सुझाव
८ मंसिर, काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ । यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ । प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै यो पार्टीले भनेको छ, […]
पूरा समाचार पढ्नुहोस्