अन्तर्राष्ट्रिय
हसिनाको सुपुर्दगीको लागि भारतलाई बंगलादेशको अर्को पत्र
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले फेरि एक पटक पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको लागि भारतलाई आधिकारिक पत्र पठाएको छ । यो जानकारी अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले प्रदान गरेका हुन् ।
बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार, यो पत्र नोभेम्बर २१, शुक्रबार भारतलाई पठाइएको थियो । यो नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोग...
पूरा समाचार पढ्नुहोस्