राष्ट्रिय समाचार
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न जेनजी फ्रन्टको माग
जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबरमा
गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जेनजी फ्रन्टले उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न पनि माग गरेको छ ।
राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति...
पूरा समाचार पढ्नुहोस्