विशेष

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजबाट शुरू हुँदै, यस्तो छ कार्यसूची

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 08:15 पूर्वाह्न
Share
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजबाट शुरू हुँदै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभाको सातौं(हिउँदे) अधिवेशन आजबाट शुरू हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ ।  प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् । बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}