राष्ट्रिय समाचार
आजको मौसम: कोशीको उच्च भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसका साथै, कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि कोशी प्रदेशको पह...
पूरा समाचार पढ्नुहोस्