विशेष
जसपाका तीन नेताले छोडे पार्टी, नेपाली कम्युनिष्ट पार्टीमा जादै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहित ६ नेताले पार्टी छोडेका छन् ।
उनीहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकता र ध्रुविकरणका लागि भन्दै आइतबार जसपा छाडेका हुन् । पार्टी छाड्नेहरुमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान,...
पूरा समाचार पढ्नुहोस्