विशेष

प्रलोपा : वैकल्पिक राजनीतिमा बाबुरामको अर्को प्रयोग

अनलाइनखबर | आइतबार, 23 नोभेम्बर 2025, 08:52 अपराह्न
Share
प्रलोपा : वैकल्पिक राजनीतिमा बाबुरामको अर्को प्रयोग
विगतमा पार्टीको उपल्लो तहको भूमिकामा रहेका नेताहरू कार्यकारी भूमिकामा नरहने गरी आइतबारदेखि नयाँ दलको जन्म भएको छ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरू अभिभावकीय भूमिकामा रहेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरिएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?