विशेष
एनआईसी एशिया बैंकका ग्राहकलाई थेरापी सेन्टरमा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
बैंक र उक्त थेरापी सेन्टरबीच ग्राहकहरूलाई छुट उपलब्ध गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार, अब बैंकका ग्राहक महानुभावहरूले काइरोप्रैक्टिक एण्ड म्यानुअल थेरापी सेन्टरको बालुवाटार तथा त्रिपुरेश्वर (काठमाडौँ) र बुटवलमा रहेका शाखाहरूबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधाको उपयोग गर्नका लागि ग्राहकहरूले एन आई सी एशिया बैंक...
पूरा समाचार पढ्नुहोस्