खेलकुद
कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेश क्रिकेट संघलाई एक लाख
७ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हात पारेपछि एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट संघलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ । एनपीएलको दोस्रो संस्करणका लागि कर्णाली याक्सले एसियन पेन्ट्ससँग सह- प्रायोजकको सम्झौता गरेको थियो । कर्णाली याक्सले जितेको हरेक खेलमा एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेटको विकासका लागि एक लाख रुपैयाँ […]
पूरा समाचार पढ्नुहोस्