राष्ट्रिय समाचार

थुनामुक्त भए दुर्गा प्रसाईं

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 07:23 अपराह्न
Share
थुनामुक्त भए दुर्गा प्रसाईं
​सर्वोच्च अदालतको आदेशसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।  बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै उनी आइतबार साँझ थुनामुक्त भएका हुन् । प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्च अदालतका रजिस्ट्रारको रोहबरमा कागज गराएर प्रसाईंलाई रिट निवेदक उनका छोरा निर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?