राष्ट्रिय समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्‌मा ५ जना, १५१ केन्द्रीय सदस्य

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 06:09 अपराह्न
Share
प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्‌मा ५ जना, १५१ केन्द्रीय सदस्य
प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्‌मा पाँच जना नेता छानिएका छन् । अध्यक्ष परिषद्‌मा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाल चयन भएका हुन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वगृहमन्त्री जनार्दन शर्मा भने परिषद्‌मा रहने छैनन् । उनीहरू दुवै जना पार्टीको संरक्षक रहने बताइएको छ । दुर्गा सोब डा. भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक हुन् । जेनजी आन्दोलनपछि आफू कार्यकारी भूमिकामा नबस्ने भन्दै डा. भट्टराईले सोबलाई नेतृत्व हस्तान्तरण ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?