खेलकुद
नेपालगन्जमा दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप सुरु, १५० बढी खेलाडीको सहभागिता
१४ कात्तिक, नेपालगन्ज । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन्। उद्घाटन समारोहमा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास र पूर्वाधार विस्तारमा प्रतिबद्ध रहेको […]
पूरा समाचार पढ्नुहोस्