राष्ट्रिय समाचार
चुनावअघि प्रहरीका लागि जुटाइँदै स्रोत-साधन, तर गिरेको मनोबल मुख्य चुनौती
सरकार आगामी फागुन २१ का लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा जुटेको छ । सम्भवत: भोलि बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिश कार्यान्वयनमा लैजाने गरी निर्वाचनमा सेना परिचालनको निर्णय लिनेछ ।
निर्वाचन तयारीका लागि गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गराई कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको छ ।
जेनजी आन्दोलन (भदौ २३ र २४) मा नेपाल प्रहरीतर्फका ४६५ वटा युनिटमा क्षति पुगेका थिए । आन्दोलनकारीले साना र ठूला गरी ५७१ वटा स...
पूरा समाचार पढ्नुहोस्