विशेष
नोबेल अस्पतालमा नाकको अप्रेसन गर्दा बालकको आँखा गुम्यो
नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको हो । उनको दाहिने आँखा भित्र पसेको छ ।
पूरा समाचार पढ्नुहोस्