समाज
काठमाडौं महानगरका २०८३ सामुदायिक कुकुरको बन्ध्याकरण
७ मंसिर, काठमाडौं । कार्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौं महानगरपालिकाले २०८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ । पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको हो । कृषि तथा पशुपंक्षी विभागका पशु चिकित्सक डा. पूजा खनालका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण […]
पूरा समाचार पढ्नुहोस्