समाज

पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

kendrabindu.com | आइतबार, 23 नोभेम्बर 2025, 04:16 अपराह्न
Share
पत्रकार दिपेन्द्र खनियाँ मृत फेला
काठमाडौं । रेडियो अडियो एफएमका सञ्चालक दिपेन्द्र खनियाँ मृत फेला परेका छन् । खनियाँ आइतबार बानेश्वरस्थित आफ्नै घरमा मध्यान्ह १२ बजेतिर बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् । अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}