हेडलाइन

घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू)

khabarhub.com | आइतबार, 23 नोभेम्बर 2025, 04:15 अपराह्न
Share
घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू)
काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा जम्मा भएका घाइते जेन-जीहरूसामु राजावादीको समूहले नाराबाजी गरेको छ। राजा चाहियो भन्दै नाराबाजी भएपछि माइतीघरमा केही बेर तनावको वातावरण भएको छ। राजा चाहियो भन्दै नारा लगाउने समूह र जेन-जीबीच त्यसक्रममा भनाभनको अवस्था पैदा भएको छ । अहिले त्यहाँ तैनाथ प्रहरीले दुवै पक्षलाई विवाद गर्नबाट रोकेको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}