हेडलाइन
मठाधीशहरूको धूपबत्ति छाड्यौं : जनार्दन शर्मा
काठमाडौँ। नेकपा माओवादी केन्द्रको एकताविरुद्ध विद्रोह गर्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका पूर्वउपमहासचिव जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा सभामा पार्टीभित्रका ’मठाधीशहरूको धूपबत्ति’ गर्न छाडेको बताएका छन्। आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमलाई संबोधन गर्दै शर्माले यो एकतालाई सामन्तवादी शक्तिहरूविरुद्धको नयाँ संघर्षको प्रतीक ठहराए। ’सामन्तवादको सिंहासन भत्काएर लोकतान्त्रिक गणतन्त्र निर्माणमा सहभागी […]
पूरा समाचार पढ्नुहोस्