खेलकुद
ऐतिहासिक उपलब्धिको संघारमा उपाधिका भोका दुई पुराना प्रतिद्वन्द्वी
आईसीसी महिला एक दिवसीय विश्वकपको १३औं संस्करणबाट नयाँ च्याम्पियनको उदय हुने पक्का भइसकेको छ ।
प्रतियोगिताको उपाधिका लागि आइतबार आयोजक राष्ट्र भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । फाइनल खेल दिउँसो १५:१५ बजे मुम्बईमा शुरू हुनेछ ।
भारत र दक्षिण अफ्रिका दुबैले हालसम्म महिला एक दिवसीय विश्वकपको उपाधि जित्न सकेका छैनन् । जारी विश्वकपका यी दुबै टोली लयमा छन् । तर, भारतभन्दा दक्षिण अफ्रिकाको प्रदर्शन केही अब्बल देखिएको छ ।
जारी विश्वकपको समूहगत चरणमा पनि यी दुई टोलीबीच भिडन्त भइसकेको छ । त्यो खेलमा दक्षिण अफ्रिकाले भा...
पूरा समाचार पढ्नुहोस्