खेलकुद
अभिषेक शर्माको अर्धशतकको बाबजुत भारत १२५ रनमै अलआउट
काठमाडाैं । अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ। ओपनर अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको बाबजुत भारतीय टोली १८.४ ओभरमा जम्मा १२५ रन बनाएर अलआउट भएकाे हाे । अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतका लागि युवा ब्याट्सम्यान अभिषेक शर्माले मात्र जुझारु प्रदर्शन गर्न सके। उनले ३७ […]
पूरा समाचार पढ्नुहोस्