मनोरञ्जन

शनिबार ६० टेक्दै शाहरुख, मन्नतको बार्दलीबाटै प्रशंसकलाई स्वागत गर्ने

अनलाइनखबर | Friday, 31 Oct 2025, 04:43 PM
Share
शनिबार ६० टेक्दै शाहरुख, मन्नतको बार्दलीबाटै प्रशंसकलाई स्वागत गर्ने
एक प्रशंसकले शाहरुखलाई हरेक वर्ष मन्नत बाहिर भेला हुने प्रशंसकलाई स्वागत गर्छन् कि गर्दैनन् भनेर सोधेका थिए । जवाफमा उनले परम्परा जारी रहने आश्वासन दिए । तर रमाइलो प्रसंगसहित । उनले भने, ‘अवश्य पनि तर बलियो टोपी लगाउनु पर्न सक्छ ।’
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}