खेलकुद

सुदूरपश्चिम एनपीएलको शीर्ष स्थानमा

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 09:01 अपराह्न
Share
सुदूरपश्चिम एनपीएलको शीर्ष स्थानमा
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै साविक उपविजेता सुदूरपश्चिमले चार अङ्कसहित अग्रता हात पारेको हो। पहिलो खेलमा काठमाडौँ गोर्खाजमाथि २९ रनको जित दर्ता गरेका सुदूरपश्चिमले आज १९४ रनको लक्ष्य दिएका थिए। जवाफमा पोखरा २० ओभरमा आठ विकेट गुमाउँदै १७५ रनमै रोकियो। पोखराका कप्तान कुशल भुर्तेलले ३२ बलमा ५३ रन जोडेर संघर्ष गरे पनि जित दिलाउन सकेनन्। जिम्मी निशमले ४७ र ड्यान डाउथवेटले ३७ रन जोडे। सुदूरपश्चिमका ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?