दमनकारी र भ्रष्टाचारीलाई कारबाही नगर्ने सुशीला कार्कीले राजीनामा दिनुपर्छः अध्यक्ष साह
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 08:38 अपराह्न
Share
काठमाडौं – कमा जेनजी नेपालका अध्यक्ष विकेश साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी युवालाई जिस्क्याउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनमा भएका हत्या, दमन र विध्वंसका मुख्य जिम्मेवारलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरे। साहले जेनजी आन्दोलनकै बलमा नेतृत्वमा पुगेकी […]