खेलकुद
एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । सुदूरपश्चिमले पोखरालाई १८ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ८ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।
पोखराका लागि कुशल भुर्तेलले ५३ रन बनाए भने जिम्मी निशामले ४७ र डान डोउथवेटले ३७ रन बनाए । त्यस्तै सुदूरपश्चिमका बलर हर्मित सिंहले २ विकेट लिएका थिए...
पूरा समाचार पढ्नुहोस्