हेडलाइन
एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
काठमाडौं । जारी नेपाल प्रिमियर लिग एनपीएलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको एकमात्र खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले स्तब्ध पार्दै आफ्नो दबदबा कायम राखेको हो । यसअघि सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । काठमाडौँविरुद्ध ब्याटिङ नचलेको सुदूरपश्चिमले […]
पूरा समाचार पढ्नुहोस्