राष्ट्रिय समाचार

शान्ति सुरक्षा सुध्रिनेभन्दा बिग्रिनेतिर, सरकारलाई न जेनजीको साथ, न जित्यो दलको विश्वास !

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 06:16 अपराह्न
Share
शान्ति सुरक्षा सुध्रिनेभन्दा बिग्रिनेतिर, सरकारलाई न जेनजीको साथ, न जित्यो दलको विश्वास !
बाराको सिमरामा बुधबार भएको घटनाले चुनावी सुरक्षामा खतराको घण्टी बजाएको विश्लेषण भइरहेका बेला स्थिति सम्हालिने भन्दा थप बिग्रिनेतिर गइरहेको देखिएको छ । शुक्रबार काठमाडौंमा पनि त्यस्तै खाले ‘दुर्घटना’को खतरा उत्पन्न भएको थियो । तर, अप्रिय घटना हुन पाएन । नेसनल भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणाका लागि भनेर नेकपा एमालेले माइतीघरबाट बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम राखेको थियो । तर, त्यही समयमा जेनजी घाइतेहरूको एक समूह माइतीघरमा धर्नामा बस्यो । दुई पक्ष आमनेसामने भएको भए अप्रिय स्थिति आउन स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?