विशेष

सिमरा घटना : प्रशासन र जेनजीबीचको वार्ता सकियो

अनलाइनखबर | शुक्रबार, 21 नोभेम्बर 2025, 06:15 अपराह्न
Share
सिमरा घटना : प्रशासन र जेनजीबीचको वार्ता सकियो
वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीन वटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?