विशेष

नयाँ दिल्ली समिटअघि काठमाडौंमा एआई प्रि-समिट

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 05:28 अपराह्न
Share
नयाँ दिल्ली समिटअघि काठमाडौंमा एआई प्रि-समिट
भारतीय दूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा 'एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर' कार्यक्रम गरेको छ । शुक्रबार भएको कार्यक्रमलाई आगामी फागुन ७ र ८ मा भारतको नयाँ दिल्लीमा हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ । उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्र मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो । कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}