अन्तर्राष्ट्रिय
थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी
नोन्थाबुरी (थाइल्यान्ड) । थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज पहिरिएकी छन् । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उनी विजयी भएकी हुन् । आइभोरी कोस्ट, फिलिपिन्स, थाइल्यान्ड र भेनेजुएलाका सुन्दरीहरू सहित १२० भन्दा बढी प्रतिस्पर्धीमध्येबाट छनोट भएकामध्ये बोश अन्तिम चरणसम्म पुगेका […]
पूरा समाचार पढ्नुहोस्