जेम्स निशमले भङ्ग गरे सुदूरपश्चिमका ओपनरको शतकीय साझेदारी
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 05:07 अपराह्न
Share
काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत खेलका पोखरा एभेन्जर्सका जेम्स निशमले सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारी शतकीय साझेदारी भङ्ग गरेका छन् । निशमले ३५ बलमा ६८ रन बनाएका जोश ब्राउनलाई १० ओभरको ४ बलमा आउट गराएका हुन् । ब्राउन र अर्का ओपनर विनोद भण्डारीले १ सय ८ रनको उत्कृष्ट साझेदारी गरेका गरेका थिए […]