खेलकुद

पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनले बनाए अर्धशतक

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 04:52 अपराह्न
Share
पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनले बनाए अर्धशतक
​नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान जोस ब्राउनले अर्धशतक बनाएका छन् । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिम रोयल्सका दोस्रा खेलाडी हुन् । यसअघि, काठमाण्डू गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदू...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?