राष्ट्रिय समाचार
प्रधानमन्त्रीलाई ओलीको प्रश्न– संसद् पुनःस्थापना भए अर्को विद्रोह हुन्छ भन्ने तपाईंको योजना हो कि अनुमान ?
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए अर्को विद्रोह हुन्छ भन्ने प्रधानमन्त्री सुशीला कार्कीको भनाइमा आपत्ति जनाएका छन् ।
विद्रोह हुने कुरा प्रधानमन्त्रीको योजना या अनुमान के हो भनेर ओलीले प्रश्न गरे । शुक्रबार एमालेको युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीबाट यो तहको कच्ची कुरा आउनु आपत्तिपूर्ण भएको बताएका हुन् ।
‘प्रतिनिधिसभा पुनःस्थापना भए अझ ठूलो विपत्ति हुन्छ रे, यो सरकार संविधान सम्मत बनेको छैन भन्दा विद्रोह हुन्छ रे !,’ ...
पूरा समाचार पढ्नुहोस्