राष्ट्रिय समाचार

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

khabarhub.com | शुक्रबार, 21 नोभेम्बर 2025, 04:00 अपराह्न
Share
राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाइएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?