विशेष

बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 03:31 अपराह्न
Share
बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
रौतहटमा बसको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।​  गरुडा नगरपालिका- १ जयनगरस्थित सडकमा प्र ०३-००१ ख १७२६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रंजन साहका २ वर्षीय छोरा आदित्यकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई बसले शुक्रबार बिहान ठक्कर दिएको थियो । दुर्घटना पछि बस चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}