नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई चिकित्सक नियुक्त
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 03:01 अपराह्न
Share
काठमाडौं– नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सकलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै काउन्सिलको सदस्यमा डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन् । डा. बुढाथोकीलाई डेन्टल समूहबाट र डा झालाई मेडिकल समूहबाट नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। डा. […]