अर्थतन्त्र
४ महिनामा ४० करोडको फलफूल आयात
पूर्वीनाका काँकरभिट्टाबाट ४ महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।
अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।
गत आवको तुलनामा चालु आवमा १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ ।
नेपालले भारत, बङ्लादेश, थाइल्याण्ड, अ...
पूरा समाचार पढ्नुहोस्