खेलकुद
नेपाली मूलका शाश्वत राना स्वीडिस क्लब माल्मोमा अनुबन्धित
५ मंसिर, काठमाडौं । नेपाली मूलका शाश्वत राना स्वीडेनको प्रतिष्ठित फुटबल क्लब माल्मो एफएफमा अनुबन्ध भएका छन् । माल्मोले शास्वतलाई व्यवसायिक रुपमा अनुबन्ध गरेको हो । लामो समयदेखि युरोपको डेनमार्कमा बस्दै खेल्दै आएका शाश्वतले पहिलो पटक व्यावसायिक सम्झौता पाएका हुन् । माल्मोसँग १८ वर्षीय लेफ्ट ब्याक शाश्वतले तीन वर्षका लागि सम्झौता गरेका क्लबले जनाएको छ […]
पूरा समाचार पढ्नुहोस्