विशेष
शान्त हुँदै सिमरा : प्रमुख जिल्ला अधिकारी भन्छन्– वार्ताकै माध्यमबाट समाधान खोजिरहेका छौं
बाराको सिमरामा अहिले कुनै पनि खालका प्रदर्शन नभएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् । सिमरा विमानस्थल अगाडि एमालेका कार्यकर्ताले जेनजीमाथि हातपात गरेको भन्दै जेनजीहरू प्रदर्शनमा उत्रिएपछि दुई दिनसम्म कर्फ्यू आदेश जारी भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले वार्ताको आह्वान गरेपछि शुक्रबार बिहानदेखि प्रदर्शन भएको छैन । सीडीओओ शर्माले लोकान्तरसँग भने, ‘आज प्रदर्शन भएको छैन, हामीले वार्ताकै माध्यमबाट समस्या समाधान खोजी रहेका छौं, एक चरणमा छलफल भएको छ, फेरि वार्तामा बस्छौँ ।’ शर्माक...
पूरा समाचार पढ्नुहोस्